गृहपृष्ठ Tag: नेकपा (माओवादी केन्द्र)
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको बैठक राजधानीमा सुरु भएको छ । गत पुसमा आठौँ महाधिवेशन गरेको माओवादीले अध्यक्षबाहेकका अन्य पदाधिकारी चयन गर्न सकेको छैन । कमलादीस्थित प्रज्ञा भवनमा केन्द्रीय समितिको बैठक सुरु भएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपा (एमाले)भित्र माओवादीको बिउ रोपर आफू फर्केको बताएका छन् । त्यो बिउ केही समयपछि फल्ने र फुल्ने उनको भनाइ छ । बुधबार पेरिसडाँडामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थानीय तहको निर्वाचनमा आफ्ना पार्टीले सोचेजस्तो परिणाम नल्याएको बताएका छन् । मतपरिणाम घोषणा भएका ७५२ पालिकामध्ये माओवादी केन्द्रले १२२ पालिकाको नेतृत्व जितेको छ । ‘हामीले कम्तीमा योपटक गठबन्धन ठिक ढंगले जाँदा र पार्टीले पनि...
जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ । समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भइन् । जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भए । समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट...
नेकपा माओवादी केन्द्रले पार्टीका प्रत्येक सदस्यबाट १ सय रुपैयाँ संकलन गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पूर्वस्थायी समिति सदस्यहरूको बैठकले पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै रकम संकलन गर्ने निर्णय गरेको हो । ‘८...
नेकपा माओवादी केन्द्रको शुक्रबार बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । माओवादीले आज बेलुका बस्नेगरी केन्द्रीय समिति भर्चुअल बैठक तय गरेको थियो । संसद बैठक जारी भएकाले बैठक स्थगित गरिएको पार्टी केन्द्रीय कार्यालयले जनाएको छ । बैठकमा स्थानीय तह...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवनिर्वाचित जनप्रतिनिधिलाई माओवादीको पहिचान देखिने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । आजदेखि राजधानीमा आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रममा उनले नेता कार्यकर्ताले पहिचान बिर्सदै जाँदा माओवादी कमजोर भएको बताए । ‘हिजो...
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी पार्टीमा पहिचानको संकट आउन थालेको भन्दै चिन्ता प्रकट गरेका छन् । उनले माओवादी र संसदवादी दलबीचको अन्तर मेटिँदै गएको बताए । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन बुधबार आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै...
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता नारायणकाजी श्रेष्ठ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्टबारे जिज्ञासा राखेका छन् । राष्ट्रियसभाको मंगलबार बसेको बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आउँदो आर्थिक वर्ष २०७९/८० को बजेटसम्बन्धी छलफलमा बोल्दै उनले एमसीसी सम्झौता...
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का नेता वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९/८० को प्रस्तुत बजेटमाथि सैद्धान्तिक छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा...













