गृहपृष्ठ Tag: डा.शेखर कोइराला
कांग्रेसका नेता डा शेखर कोइरालाले संसद्का दुई ठूला दल कांग्रेस र एमाले मिलेर बनेको सरकारलाई असफल हुने छुट नरहेको बताएका छन् । नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनबाट निर्वाचित कार्यसमितिले दोस्रो वर्ष पूरा गरेका अवसरमा आज यहाँ आयोजित ‘संविधान संशोधन ः...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको बताएका छन् । जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले सुन तस्करी, ललिता निवास प्रकरण, नक्कली भुटानी शरणार्थीलगायतका घटनाले नेपाल अन्तर्राष्ट्रिय तस्कर र भ्रष्टाचारको केन्द्र बन्दै गएको...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसको एकल बहुमत आउन कम्तीमा १०० सिटमा उम्मेदवारी दिनुपर्ने बताएका छन् । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा उनले ७०–८० सिट लिएर कांग्रेसको बहुमत नआउने बताए । गृह जिल्ला मोरङमा आयोजित कार्यक्रममा पार्टी केन्द्रीय कार्यसमिति बैठकले नै...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी प्रतिनिधिसभाको निर्वाचनमा पार्टीले एक सयभन्दा कम सिट स्वीकार गर्न नहुने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै सत्ता गठबन्धनमा सहभागी अन्य दलसँग सहमति गरी नेपाली कांग्रेसले एक सय सिट लिन पहल...
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ । शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् । उनको ग्रान्डीमै उपचार...













