global ime bank Long Banner Ad

गृहपृष्ठ कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

शुक्रबार रातिदेखि सामान्य ज्वरो र खोकीको लक्षण देखिएपछि शनिबार बिहान ग्रान्डी अस्पताल धापसीमा परीक्षण गर्दा कोरोना पुष्टि भएको उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताएका छन् ।

उनको ग्रान्डीमै उपचार भइरहेको छ । कोइरालामा सामान्य खोकी र ज्वरो देखिएको छ ।

प्रकाशित समय : १९:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु