global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमनमा वृद्धि

अघिल्लो आर्थिक वर्षको तुलनमा गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढेको छ । आव २०८०/८१ मा तीन लाख ६ हजार ८३७ पर्यटकले निकुञ्ज अवलोकन गरेका थिए । अघिल्लो आवमा यो सङ्ख्या दुई लाख ९९ हजार चार सय १२...

चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैंडा मृत फेला
चितवन राष्ट्रिय निकुञ्जमा एउटा पोथी गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भरतपुर महानगरपालिका–२६ भगडीमा आज दुर्लभ एकसिङ्गे पोथी गैँडा मृत फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जको कालाबञ्जर मध्यवर्ती उपभोक्ता सामुदायिक वन क्षेत्रमा बुढो उमेरको देखिने पोथी गैँडा मृत...

चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे
चितवन राष्ट्रिय निकुञ्जमा दुई सय २२ को उद्धार, ७६ जनावर मरे

  चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्ष २०८०/८१ मा पन्ध्र प्रजातिका ७६ जनावर मरेका छन् । ती मध्ये सबैभन्दा बढी चित्तल छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार गत आवमा कुकुरको आक्रमणबाट दुई र २२ प्राकृतिक कारणले २४ चित्तल...

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो
चितवन राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढ्यो

चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिएका छन् । गत आर्थिक वर्षमा हालसम्मकै धेरै पर्यटक निकुञ्ज प्रवेश गरेका हुन् । भरतपुर महानगरपालिकाले घोषणा गरेको भरतपुर भ्रमण वर्षको प्रभावका कारण पनि थप पर्यटक आएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका...

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द

चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि सफारी बन्द हुने भएको छ ।मनसुन सुरु भएसँगै निकुञ्जभित्रका कच्ची वनपथ बिग्रने, जंगलमा भएका ससाना खोला खोल्सामा बाढी आउने तथा रुख ढलेर बाटो अवरुद्ध हुन सक्ने भन्दै निकुञ्जले सफारीसहितका गतिविधिमा रोक लगाउन लागेको हो । निकुञ्जले...