गृहपृष्ठ Tag: गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

जजिराले भैरहवामा रोक्यो उडान, उडानविहिन गौतमवुद्ध विमानस्थल
जजिराले भैरहवामा रोक्यो उडान, उडानविहिन गौतमवुद्ध विमानस्थल

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६ पुसदेखि २५ फागुनसम्म उडान रोकेको जजिराले आन्तरिक...

म्यानमार-भैरहवा सिधा उडानको पहल, उच्चस्तरीय टोलीबीच छलफल
म्यानमार-भैरहवा सिधा उडानको पहल, उच्चस्तरीय टोलीबीच छलफल

नेपाल पर्यटन बोर्डले म्यानमारको राजधानी यंगुनबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई सेवा सञ्चालनको लागि पहल थालेको छ । बौद्ध धर्मावलम्वी भएको देश म्यानमारबाट सिधा उडान गर्न सके लुम्बिनीको पर्यटन प्रवद्र्धन गर्न सहयोग मिल्ने अपेक्षासहित बोर्डले यो पहल गरेको हो...

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सरकारले बनाउने

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण सम्पन्न गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा निर्माण गर्ने भनेको उक्त रंगशाला रकम अभावका कारण केही वर्षदेखि अलपत्र...

गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान सुरु गर्ने
गौतमबुद्ध विमानस्थलबाट नेपाल एयरलाइन्सले उडान सुरु गर्ने

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको उडान सुरु गरिने बताएका छन् । सो विमानस्थलको निरीक्षणपछि उनले आफू काठमाडौँ पुगेलगत्तै यस विषयमा पहल गर्ने जानकारी दिए । विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले राष्ट्रिय ध्वजाबाहक...

ऋण तिर्न नसक्दा रङ्गशालाको काम ठप्प
ऋण तिर्न नसक्दा रङ्गशालाको काम ठप्प

भरतपुर महानगरपालिका–१५ मा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम ऋण तिर्न नसक्दा अघि बढ्न सकेको छैन । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरेले सञ्चालन गरेको धुर्मुस–सुन्तली फाउन्डेसनले रङ्गशाला निर्माणका क्रममा रकम अभाव र रू १८ करोड ऋण तिर्न नसकेपछि भरतपुर...

विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने
विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

नेपालको दोश्रो ठुलो अन्तर्राष्ट्रिय विमानस्थल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हंगेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट युएईको आबुधाबी उडान भर्ने तयारी गरेको बताइएको छ...

गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले पहिलो उडान भर्ने
गौतमबुद्ध विमानस्थलमा जजिरा एयरवेजले पहिलो उडान भर्ने

जजिरा एयरवेजले आगामी जेठ २ गतेदेखि भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हवाई सेवा सुरु गर्ने भएको छ । यो जजिरा एयरवेजद्वारा नेपालमा सञ्चालित दोस्रो सेवा हो ।  यसअघि सन् २०१९ नोभेम्बरदेखि उक्त विमान कम्पनीले कुवेत र नेपालबीच सिधा हवाई...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरको पहिलो अन्तर्राष्ट्रिय उडान हुने

बिहीबारदेखि विधिवत्रुपमा सञ्चालन भएको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरलाइन्सले पहिलाे पटक उडान गर्ने भएकाे छ । बुद्धपूर्णिमाकै दिन २७८ यात्रु क्षमताकाे जजिरा एयरकाे न्यारोबडी जहाज कुवेतबाट गौतमबुद्ध विमानस्थलमा अवतरण गर्नेछ । त्यसको भोलिपल्ट बिहान २ः३० बजेको समयमा नेपालबाट ३० यात्रुभन्दा बढी...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रुपमा सञ्चालनमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल विधिवत रुपमा सञ्चालनमा

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको ७४ वर्षपछि मुलुकभित्र अर्को नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको भैरहवा (रुपन्देही)मा निर्माण गरिएको बहुप्रतिष्ठित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि विधिवत रुपमा सञ्चालनमा आएको हो । नियामक नेपाल नागरिक उड्डयन...

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजले नियमित उडान गर्ने

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कुवेतकोे जजिरा एयरवेजले पहिलो व्यावसायिक उडान भर्ने भएको छ । जजिराले आगामी जेठ २ गते (बुद्ध जयन्ती)देखि नियमित उडान गर्नेगरी नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणमा निवेदन दिएको छ । प्राधिकरणका उपमहानिर्देशक देवचन्द्रलाल...