गृहपृष्ठ Tag: क्यासिनो
बक्यौता नबुझाउने तीन क्यासिनो बन्द गराउन विभागको पत्राचार
पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो बन्द गराउन पत्राचार गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ती क्यासिनोलाई बक्यौता रकम बुझाउन पाँच दिनको समयसीमा दिएका थिए । बक्यौता रकम बुझाउन दिइएको म्याद अवधिसम्म पनि...













