गृहपृष्ठ Tag: #एमालेको माग
गेटा मेडिकल कलेजबारे प्रष्ट पार्न सरकारसँग एमालेको माग

गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने सरकारको निर्णय विपरीत बजेट मार्फत प्रतिष्ठानका रुपमा अगाडि बढाउने घोषणा प्रति नेकपा (एमाले)ले कैलालिले आपत्ति जनाएको छ ।












