गृहपृष्ठ Tag: पिपुल्स पावर लिमिटेड
पिपल्स पावर लिमिटेडको सेयर सूचीकृत

सेयर रजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले पिपुल्स पावर लिमिटेडको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी, लाभाशं तथा बोनश हितग्राहीको खातामा जम्मा गर्ने, सेयर रोक्का लगायत शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने कार्यहरु गर्नेछ ।

प्रभु क्यापिटलले पिपुल्स पावर आयोजना प्रभावित स्थानीयहरुले पनि अनलाइनबाटै आइपीओमा आवेदन दिनसक्ने सुविधा सञ्चालनमा ल्याएको छ । ८ असारदेखि बिक्री खुला भइरहेको पिपुल्स पावरको आइपीओमा पनि अब इलामका स्थानीयले अनलाइनमार्फत् नै आवेदन दिन सक्ने क्यापिटलले जानकारी गराएको छ । आयोजना...

पिपुल्स पावर लिमिटेडले बुधबारदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आफ्नो जारी पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता...