गृहपृष्ठ Tag: नेपाली कांग्रेस

विस्फोटमा घाइते भएकी भण्डारीकी आमा हरिकलाको निधन
विस्फोटमा घाइते भएकी भण्डारीकी आमा हरिकलाको निधन

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । बुधवार राति खाना पकाउने ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएकी हरिकलाको बिहीबार बिहान १०ः ५८ मा निधन भएको कीर्तिपुर अस्पतालका डा. निजिमा ताम्राकारले बताइन् । बुधवार राति बुद्धनगरस्थित...

काङ्ग्रेस सरकारमा जाँदैन : नेता कोइराला
काङ्ग्रेस सरकारमा जाँदैन : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् । राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारे । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, “कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई...

कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म
कांग्रेसमा अन्तरघात गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म

नेपाली कांग्रेसले गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरी असहयोग गर्नेविरुद्ध उजुरी दिने समय माघ मसान्तसम्म तोकेको छ। पार्टीका स्थानीय निकायले त्यस्ता उजुरीका सम्बन्धमा निर्णय गरी केन्द्रमा पठाउने यसअघि निर्धारण गरेको यही माघ...

देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : कोइराला
देशमा कानुनी राज्य छ भत्रे पुष्टि भएको छ : कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले शुक्रबार सर्वोच्च अदालतको एक फैसलाले नेपालमा कानूनी राजको उदाहरण प्रस्तुत गरेको बताएका छन् । नेपाल प्रेस युनियन प्रदेश नं १ समितिको प्रथम अधिवेशनको आज यहाँ उद्घाटन गर्दै नेता कोइरालाले राष्ट्रपतिको निर्वाचन आगामी फागुन...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक फेरि सर्‍यो

नेपाली कांग्रेसकाे केन्द्रीय कार्यसमिति बैठक अनिश्चितकालका लागि स्थगित भएकाे छ । सरकारबाट बाहिरिएपछि पहिलो पटक बस्न लागेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक स्थगित भएकाे हो । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले माघ १५ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित...

मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : रामचन्द्र पौडेल
मुलुक अप्ठ्यारो अवस्थामा छ, राष्ट्रिय सहमति गरौँ : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा व्याप्त समस्या समाधान गरेर अघि बढ्न दलहरुबीच सहमति, सहकार्य र राष्ट्रिय एकताको खाँचो रहेको बताएका छन् । प्रतिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई एवं शुभकामना दिदैं उनले मुलुकलाई अप्ठ्यारो परेको अवस्थामा...

प्रचण्डकै भरमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिदै
प्रचण्डकै भरमा कांग्रेसले राष्ट्रपतिको उम्मेदवारी दिदै

नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवार उठाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको बैठकले कांग्रेसकै उम्मेदवार उठाउने र त्यसका लागि अन्य दलसँग छलफल गर्ने निर्णय...

कांग्रेसले राष्ट्रपतिको उम्मेदवार उठाउने, तर प्रचण्डकै भर

कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु

नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो । कांग्रेसले नयाँ सरकार बनाउन नसकेपछि प्रतिपक्षमा रहेर आफ्नो भूमिकालाई कसरी अघि बढाउने भन्ने बारेमा रणनीति तयार पार्न बैठक बसेको हो...

देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग
देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग

नेपाली कांग्रेसका सांसदहरुले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा नयाँ सरकार गठन गर्न माग गरेका छन् । प्रधानमन्त्री निवास बलुवाटार पुगी प्रधानमन्त्री देउवालाई भेटेर सांसदहरुले प्रतिनिधिसभाको सबैभन्दा ठूलो राजनीतिक दलको हैसियतले कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनु स्वाभाविक हुने जानकारी गराएकोे सांसद चन्दा...