global ime bank Long Banner Ad

गृहपृष्ठ Tag: कालोसूची

२५ वटा निर्माण कम्पनी कालाे सूचीमा
२५ वटा निर्माण कम्पनी कालाे सूचीमा

सरकारले २५ वटा ठेकेदार कम्पनीलाई कालो सूचीमा राखेको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायहरूबाट आएको सिफारिसका आधारमा २५ वटा कम्पनीलाई निश्चित अवधिसम्मका लागि कालो सूचीमा राखेको हो । आज एक सूचना प्रकाशित गर्दै अनुगमन कार्यालयले कालो सूचीमा राखिएको...

नेपाल विद्युत् प्राधिकरणले राख्यो २७१ सेवाग्राहीलाई कालोसूचीमा
नेपाल विद्युत् प्राधिकरणले राख्यो २७१ सेवाग्राहीलाई कालोसूचीमा

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २७१ सेवाग्राहीलाई कालोसूचीमा राखेको छ । विगत दुई वर्षदेखि विद्युत् महसुल नतिर्ने ती सेवाग्राहीलाई कालो सूचीमा राखिएको हो । उनीहरुबाट ७९ लाख ३९ हजार ६९० बक्यौता उठाउन बाँकी छ । केन्द्रका सूचना अधिकारी अच्युतराज...

कालो सूचीको सिफारिसमा परेका ५ कम्पनीसँग स्पष्टीकरण सोधियो
कालो सूचीको सिफारिसमा परेका ५ कम्पनीसँग स्पष्टीकरण सोधियो

कालो सूचीको सिफारिसमा परेका पाँच निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई सार्वजनिक खरिद अनुगमन कार्यालयले स्पष्टीकरण सोधेको छ । काम सन्तोषजनक नभएको भन्दै अमन एण्ड इसा कन्स्ट्रक्सन प्रालि कैलाली, अभिषेक निर्माण सेवा दाङ, श्रेष्ठ निर्माण सेवा पाल्पा, बीटी निर्माण सेवा काठमाडौं र...