गृहपृष्ठ संवाद
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बेदुराम भुसाल पार्टीभित्र सैद्धान्तिक र सांगठनिक काममा बढी खटिन्छन् । पार्टी पंक्तिमा ‘तल्लो दर्जामा’ बस्न रुचाउने स्वभावका उनी पार्टीबाहिर धेरै चर्चित छैनन् । तर, पार्टीको सांगठनिक जीवनमा उनको भूमिका सधैँ अग्रपंक्तिमा हुने गर्छ । पार्टी...
भवानी राणा नेपाली उद्यमीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष हुन् । महासंघको ५१ वर्ष लामो इतिहासमा पहिलो महिला अध्यक्ष भएकी राणाले ३० चैत २०७३ मा पदभार सम्हालेकी हुन् । व्यापार व्यवसायमा दुई दशकभन्दा बढी बिताएकी उनका लागि महासंघको...
देशमा राजनीतिक अस्थिरता हुँदा धेरै क्षेत्र अस्तव्यस्त थिए तर अहिले स्थिर सरकार आइसकेको छ । अब हरेक क्षेत्रका अस्तव्यस्तता हट्छन् भन्ने अपेक्षा आमनागरिकमा छ । स्थिर सरकारकै कारण यातायात क्षेत्रको सिन्डिकेट हट्यो भनियो । आमनागरिकले पनि सरकारको प्रशंसा गरे ।...
पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले उत्तर र दक्षिण कोरियाले आफूलाई धन्यवाद दिएको बताएका छन् । कोरियाली प्रायद्विपमा तनाव चुलिएका बेला उत्तर कोरियाको भ्रमण गरेका नेपालले उक्त क्षेत्रमा शान्ति स्थापनाका लागि विश्वका धेरै नेताले पहल...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ स्पष्ट वक्ताको रुपमा चिनिन्छन् । पार्टीभित्रका विकृति–विसंगतिविरुद्ध सशक्त ढंगले प्रस्तुत हुने स्वभावका कारण यदाकदा नेतृत्व पंक्ति उनीसँग असन्तुष्टसमेत हुने गरेका छन् । सम्भवतः यही स्वभावका कारण गत निर्वाचनमा उनले उम्मेदवारको टिकटसमेत पाएनन् । नहिच्किचाई...
सुजाता थापा उदयीमान नायिका हुन् । उनले ठूलो पर्दाका दुई वटा सिनेमामा मुख्य भूमिकामै रहेर काम गरिसकेकी छन् । उनी अभिनित ‘स्वर्ग मरो गाउँ’ चलचित्रले खासै बजार तताउन नसकेपनि चलचित्र ‘झमकबहादुर’को चर्चा भने राम्रै छ । उदयपुरे चेली सुजाताले केही...
मुटु र फोक्सोमा समस्या आएपछि मानव शरीर ‘ब्रेन डेथ’को अवस्थामा पुग्छ र बिरामीलाई बचाउन पनि कठिन हुन्छ । तर ब्रेन डेथ भइनसकेको अवस्थामा कृत्रिम मुटु र फोक्सोबाट समेत बचाउन सकिने संभावना रहन्छ । निजी क्षेत्रमा यस्तो उपचार पद्धतिको सुरुवात ललितपुरको...
निर्वाचनमा व्यहोरेको पराजयसँगै नेपाली कांग्रेसभित्र आरोप–प्रत्यारोप चलिरहेको छ । स्थानीय तह, प्रदेश र संघ तीनै तहमा कमजोर बन्दै गएको कांग्रेसले छलफलका लागि जिल्ला सभापतिहरुको भेला बोलाएको छ । हेटौंडामा हुन गइरहेको भेलामा के विषयमा छलफल हुन्छ ? भेलाबाट कांग्रेसले पुनर्ताजगी...
डा. राजेश अहिराज मधेस राजनीतिलाई नजिकबाट नियाल्छन् । मधेस मामिलाका जानकार एवं राजनीति विश्लेषक अहिराज समसामयिक विषयमा कलम चलाउँछन् । मधेसी जनअधिकार फोरम, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारमा सहभागी भएपछि त्यसलाई लिएर विभिन्न टीका–टिप्पणीहरु भएका छन् । यसले राजपा–फोरम...
यतिबेला नेपालको सेयरबजार शिथिल बनेको छ । बैंकको बढ्दो ब्याजदरका कारण पुराना लगानीकर्ताको क्रयशक्ति घटेको छ भने पुँजीवृद्धिको अनुपातमा नाफा बढ्न नसक्दा कम्पनीहरूको प्रतिफल खस्केको छ । नियामक निकायले पनि अल्पकाल र दीर्घकालका लागि स्पष्ट नीति बनाउन नसक्दा लगानीकर्ता बजारप्रति...












