global ime bank Long Banner Ad
IME Pay

गृहपृष्ठ खेलकुद

शेयर बजारमा एक अर्ब बढीको कारोबार
शेयर बजारमा एक अर्ब बढीको कारोबार

काठमाडौं । शेयर बजारमा यस साता रु एक अर्ब २९ करोड ३६ लाख ९८ हजार बराबरको कारोबार भएको छ । नेपाल स्टक एक्चेन्जका अनुसार यस साता कूल १७४ कम्पनीको ३३ लाख ३९ हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन्...

रसुवागढी र साञ्जेनको शेयर ७० देखि १०० कित्तासम्म पाइने सम्भावना
रसुवागढी र साञ्जेनको शेयर ७० देखि १०० कित्तासम्म पाइने सम्भावना

काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित आइपीओमा आवेदन रकम ६ गुणा बढी भए पनि कम सञ्चयकर्ता मात्रै सहभागी भएकाले बढी आवेदन गर्नेले बढी शेयर पाउने सम्भावना रहेको छ । दुवै कम्पनीमा धेरै लगानी गर्ने अर्थात् ८० हजार बराबरको...

हिमालयन ऊर्जाले आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने
हिमालयन ऊर्जाले आइपीओ निष्कासन प्रस्ताव पारित गर्ने

काठमाडौं । निजी क्षेत्रबाट प्रवर्द्धित हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडले साधारण सेयर (आइपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । आउदो सोमबारसम्म...

रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन
रसुवागढी र साञ्जेनको सीमित आइपिओमा छ गुणा बढी आवेदन

रमेश लम्साल । काठमाडौं । रसुवागढी र साञ्जेन जलविद्युत् आयोजनाको सीमित साधारण शेयर (आइपिओ)मा छ गुणा बढी आवेदन परेको छ । कम्पनीले गत फागुन ११ देखि ३० गतेसम्म सीमित आइपिओ बिक्री गरेको थियो । रसुवागढी जलविद्युत् कम्पनीका प्रमुख माधव कोइरालाका...

सामूहिक लगानी कोषमा गिरावट, सयमुनि जलविद्युत शेयर
सामूहिक लगानी कोषमा गिरावट, सयमुनि जलविद्युत शेयर

रमेश लम्साल । काठमाडौं । धितोपत्र बजारमा सामूहिक लगानीका लागि स्थापना भएका १३ म्युचुअल फण्डमध्ये सात कम्पनीको प्रतिएकाइ मूल्यभन्दा न्यून रहेको छ । म्युचुअल फण्डको प्रतिएकाइको मूल्य रु १० रहने गरेको छ । प्रतिएकाइ मूल्यभन्दा तल ओरालो लागेर म्युचुअल फण्डको...

बुटवलमा शेयर कारोबार फष्टाउँदै
बुटवलमा शेयर कारोबार फष्टाउँदै

रुपन्देही । प्रदेश नं ५ को राजधानी बुटवलमा शेयर बजारको कारोबार फष्टाउँदै गएको छ । व्यापारिक केन्द्र मानिएको बुटवलमा ब्रोकर (शेयर दलाल) कार्यालय स्थापना भएपछि शेयर खरिद तथा बिक्रीका लागि लगानीकर्ताको चाप ह्वात्तै बढेको आर्यनतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरटिज प्राली ५७...

काठमाडौंमा अन्तर्राष्ट्रिय  शाकाहारी सम्मेलन फागुन २६ र २७ मा हुने
काठमाडौंमा अन्तर्राष्ट्रिय  शाकाहारी सम्मेलन फागुन २६ र २७ मा हुने

काठमाडौं । नेपाल शाकाहारी संघ र अन्तर्राष्ट्रिय शाकाहारी संघको सहकार्यमा फागुन २६ र २७ गते काठमाडौंमा अन्तर्राष्ट्रियस्तरको शाकाहारी सम्मलेन हुने भएको छ । नेपालमै पहिलोपटक गरिन लागेको सम्मेलनमा अमेरिका, इजिप्ट, थाइल्याण्ड, मलेसिया, चीन, इण्डोनेसिया, भारत लगायत तीसभन्दा बढी देशबाट सहभागी...

‘फ्रि प्राइसिङ’ मोडलमा जाँदै आइपीओ
‘फ्रि प्राइसिङ’ मोडलमा जाँदै आइपीओ

काठमाडौं । नेपाल धितोपत्र बोर्डले प्राथमिक सेयर निष्काशन (आइपीओ)मा फ्रि प्राइसिङको मोडल अघि सार्ने तयारी गरेको छ । बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्कीले उत्पादनमूलक उद्योगहरुलाई पूँजी बजारमा प्रोत्साहन गर्ने उद्देश्यले फ्रि प्राइसिङको व्यवस्था गर्न लागेको जानकारी दिए । ‘अब हामीले आइपीओ...

जलविद्युत सेयरमा जोखिम, दर्जनौं कम्पनी संकटमा
जलविद्युत सेयरमा जोखिम, दर्जनौं कम्पनी संकटमा

काठमाडौं । जलविद्युत कम्पनीको सेयरमा लगानी गर्नु आकर्षक मानिए पनि पछिल्लो समय यो सर्वसाधारणका लागि चिन्ताको कारण बन्न थालेको छ । वित्तीय क्षेत्रको तुलनामा यसको सेयर मूल्यमा बढी गिरावट आउन थालेपछि समस्या देखिएको हो । सय रुपैयाँमा एक कित्ता सेयर...

सेयर बाँडफाँड, २७ हजारले पाए १०
सेयर बाँडफाँड, २७ हजारले पाए १०

काठमाडौं । आईपीओ निष्काशन बन्द भएको ३७ घण्टामै आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर बाँडफाँड भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलका अनुसार कुल आवेदक मध्ये २७ हजार ४८ जनाले १० कित्ताको दरले सेयर पाएका छन् । कुल १ लाख...