गृहपृष्ठ कर्णाली
कर्णाली प्रदेश सरकारको आगामी बजेटले सडक निर्माणलाई प्राथमिकता दिने भएको छ । सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विकासको मेरुदण्ड नै सडक भएकाले आगामी बजेटमा प्राथमिकतामा राखिएको जानकारी दिए । ‘कर्णाली प्रदेशका केही जिल्लामा अझै सडक पुगेको छैन,’ वीरेन्द्रनगरमा सोमबार आयोजित नियमित...
कर्णाली प्रदेश सरकार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शनिबार बसेको एघारौं बैठकले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । कर्णाली प्रदेश सरकारका प्रमुख दुर्गाकेशर खनालले संसदमा नीति तथा कार्यक्रम सार्वजनिक गरे...
सुर्खेत– कर्णाली प्रदेश संसद बैठक बिहीबारदेखि नै अवरुद्ध भएको थियो । प्रमुख प्रतिपक्षी दलका सांसद जीवनबहादुर शाहीले ‘सरकारले रातो किताब किन ननिकालेको ?’ लगायतका प्रश्न उठाउँदै बैठक अवरुद्ध गरेका थिए । प्रतिपक्षीले संसद चल्न नदिने भन्दै रोस्ट्रम घेरेपछि आधा घण्टाका...
डाेल्पा- डोल्पा सदरमुकाम दुनै जुफाल त्रिपुराकोट जाने सडकखण्डको बीचमा पहिरो जाँदा आवागमन ठप्प भएको छ । लगातारको वर्षातपछि ठूलीभेरी नगरपालिकामा पर्ने धुपीचौरमा पहिरो जाँदा आवागमन ठप्प भएको हो । सदरमुकाम दुनै पुग्ने मूलबाटो पहिरोले पुरिँदा मुस्किलले मात्रै सदरमुकाम दुनै आउनेजाने...
जाजरकोट- जाजरकाेटकाे बारेकोट गाउँपालिका–२ रोकायगाउँस्थित खाराखोलामा नुन खानीको सम्भाव्यता देखा परेको छ । खोलाको पानीमा सोडियम क्लोराइड जाँच गर्दा ९० प्रतिशत नुनको मात्रा भेटिएको जाजरकोट प्रदेशसभा ‘क’ का सांसद गणेशप्रसाद सिंहले जानकारी दिए । खोलाको एक लिटर पानी लिएर ल्याब...
- सीता वली सुर्खेत– कर्णाली प्रदेशमा हेलो हटलाइन सेवा बिहीबारदेखि सुरु भएको छ । कर्णाली सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले हेलो हटलाइन सेवा र सरकारको वेबसाइट उद्घाटन गरेका हुन् । हटलाइन सुरु हुनेबित्तिकै मुख्यमन्त्री शाहीलाई नरहरिनाथ गाउँपालिका–९, कालीकोटका प्रेम सार्कीले आºनी...
मुगुको रारातालदेखि जुम्लाको खलंगातर्फ आउनेक्रममा न्याउरीघाटको काठेपुल तर्दै गाडी । पर्यटक राराताल तीन घण्टा छिटो पुग्न यही जोखिमपूर्ण बाटो प्रयोग गर्छन् । तस्बिर : शुरबहादुर सिंह/रासस...
सुर्खेत- कर्णाली प्रदेशमा गत आर्थिक वर्षमा एक सय १० जना नयां कुष्ठरोगी फेला परका छन् । कर्णाली प्रदेशका दश जिल्लामा जम्मा १ सय १० जना कुष्ठरोगी फेला परेका छन् । जाजरकोटमा २४, जना, रुकुममा १०, सल्यानमा १४, दैलेखमा ७, जुम्लामा ५,...
काठमाडौँ- हिमाली भेगका जनताको २५ प्रतिशत आयआर्जनको स्रोतका रुपमा रहेको बहुमूल्य जडीबुटी यार्सागुम्बा सरकारको प्राथमिकतामा भने पर्न सकेको देखिँदैन । नेपालमा पछिल्लो दुई दशकयता यार्सागुम्बाको व्यावसायिक रुपमा संकलन तथा ओसारपसार हुँदै आए पनि सरकारले यसमा अझै स्पष्ट नीति र कानूनको व्यवस्था...













