global ime bank Long Banner Ad

गृहपृष्ठ बागमती

गोसाईंकुण्डमा केबलकार निर्माण हुने
गोसाईंकुण्डमा केबलकार निर्माण हुने

रसुवा-   धुञ्चे-गोसार्इंकुण्ड केबलकार निर्माणका लागि सम्भाव्यता अध्ययन गराउने प्रदेश सरकारकोे निर्णयबाट रसुवावासी उत्साहित भएका छन् । गोसार्इंकुण्डमा केबलकार निर्माण गर्नेे अवधारण २०६० सालदेखि नै ल्याइए पनि विद्युत् अभावमा कार्यान्वयनमा आउन सकेको थिएन । चिलिमे जलविद्युत् कम्पनीले रसुवामा पहिलो पटक २२...

चट्याङमा परी दुईको मृत्यु, चार घाइते
चट्याङमा परी दुईको मृत्यु, चार घाइते

मकवानपुर- पूर्वी मकवानपुरकाे बकैया गाउँपालिका- ९ मा गएराती परेकाे चट्याङका कारण एक नाबालकसहित दुर्इ जनाकाे मृत्यु भएकाे छ । बकैया गाउँपालिका–९ च्याउँच्याउँमा चट्याङले ५५ वर्षकी छलीमाया थिङ र १५ महिनाको देव थिङको मृत्यु भएको हो । सोही गाउँमा चट्याङमा परी बिमला...

प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण तीव्र गतिमा
प्रज्ञा प्रतिष्ठानको पुनर्निर्माण तीव्र गतिमा

काठमाडाैं-  भूकम्पबाट क्षतिग्रस्त नेपाल प्रज्ञा प्रतिष्ठानको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ । गत वर्षको असारमा जीर्णोद्धार कार्य प्रारम्भ भएको प्रतिष्ठानको दुई वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको थियो । प्रतिष्ठानका सदस्य–सचिव जीवेन्द्रदेव गिरीले दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने...

लिफ्ट खानेपानीको काम सुरु भएपछि रामेछापको गेलुबासी हर्षित
लिफ्ट खानेपानीको काम सुरु भएपछि रामेछापको गेलुबासी हर्षित

रामेछाप– रामेछापको मन्थली नगरपालिका–११ मा लिफ्ट खानेपानी आयोजनाको काम सुरु भएसँगै स्थानीयमा खुसियाली छाएको छ । वडा कार्यालयको नेततृत्वमा तामाकोसी लिफ्ट खानेपानीको काम सुरु भएपछि खानेपानीको अभावमा काकाकुल बनेका स्थानीयबासी हर्षित बनेका हुन् । वडा कार्यालयको नेत्तृत्वमा तामाकोसीको पानी लिफ्ट...