गृहपृष्ठ राजनीति

मोदीलाई ओलीको प्रश्न : खतराको घण्टी बजिसक्यो, लाजमर्दो भएन र ?
मोदीलाई ओलीको प्रश्न : खतराको घण्टी बजिसक्यो, लाजमर्दो भएन र ?

मात्रिका पौडेल । नयाँदिल्ली । के दिल्ली नेपाल मामिलामा ‘कोर्ष करेक्सन’को चरणमा पुगेको हो ? हैदराबाद हाउसमा दुवै प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनपछि एक सार्वजनिक समारोहमा भेटिएका भारतीय विदेश राज्यमन्त्री विके सिंहलाई यो अप्ठ्यारो प्रश्न थियो । तर, उनले कूटनीतिक शैलीमा...

‘जनयुद्ध’ शब्द उल्लेख नभए पार्टी एकता हुन गाह्रो : थापा
‘जनयुद्ध’ शब्द उल्लेख नभए पार्टी एकता हुन गाह्रो : थापा

कृष्ण खनाल । बुटवल । नेकपा माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य तथा प्रदेश नम्बर ५ ईन्चार्ज मणी थापाले नकेपा एमालेसँग हुने पार्टी एकताको मस्यौदामा जनयुद्ध शब्द उल्लेख नभएमा अफ्ठ्यारो हुने बताएका छन् । प्रेस सेन्टर प्रदेश नम्बर ५ ले आज...

भारतीय गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई स्वागत
भारतीय गृहमन्त्री सिंहले गरे प्रधानमन्त्री ओलीलाई स्वागत

काठमाडौं । तीन दिने भारत भ्रमणका क्रममा भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय गृहमन्त्री राजनाथ सिंहले स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सिंह नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । यसअघि पहिलो...

गीट्टी, बालुवा र पानी चुहाउंदै हिडे कारबाही
गीट्टी, बालुवा र पानी चुहाउंदै हिडे कारबाही

कृष्ण खनाल । तपाईं आफ्नो यातायातको साधानमा कुनै नदीजन्य पदार्थ तथा अन्य केही समान बोकेर हिड्दै हुनुहुन्छ भने कतैबाट चुहिएको त छैन ? ख्याल गर्नुहोला । पछिल्लो समयमा पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले यसरी यातायातको साधानमा राखिएको सामान चुहाउदै हिडेको...

भूकम्प पीडितमाथि अनुदानको राजनीति कहिलेसम्म ? थपिएको एक लाख के हुने अझै अन्यौलता
भूकम्प पीडितमाथि अनुदानको राजनीति कहिलेसम्म ? थपिएको एक लाख के हुने अझै अन्यौलता

२०७२ साल वैशाख १२ गते गएको महाभूकम्पले क्षति पु-याएका घर बनाउन सरकारले अनुदान र ऋण सहयोग दिने घोषणा गरेको थियो । शु?मा दुई लाख ?पैयाँ अनुदान दिने घोषणा ग¥यो । त्यसपछि २०७३ भदौमा यो रकम बढाएर तीन लाख बनाइयो ।...

प्रधानमन्त्रीको भारत भ्रमण : भारतसँग भएका उर्जा र व्यापार सम्झौता पहिलो प्राथमिकतामा
प्रधानमन्त्रीको भारत भ्रमण :  भारतसँग भएका उर्जा र व्यापार सम्झौता पहिलो प्राथमिकतामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणको तयारीमा छन् । चैत २३ गते हुने उनको भारत भ्रमण विशेष गरी आर्थिक मुद्दामा बढी केन्द्रित हुने बताईएको छ । अहिलेको सरकारले आफ्नो मुख्य ध्यान नै आर्थिक समृद्धिमा केन्द्रित गरेको बताईरहँदा यस...

विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयन जोड
विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयन जोड

काठमाडौं । पूर्वप्रधानमन्त्री, प्रबुद्ध बर्ग र परराष्ट्रविद्हरुले विगतमा भारतसँग भएका द्धिपक्षीय सम्झौता कार्यान्वयनमा जोड दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न भारत भ्रमणबारे सुझाव दिन आज आफ्नै सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा उनीहरुले पुराना सम्झौता कार्यान्वयन प्राथमिकतामा राख्न...

गणेश लामालाई हातहतियार तथा खरखजना मुद्दा चलाईदै
गणेश लामालाई हातहतियार तथा खरखजना मुद्दा चलाईदै

काठमाडौं – हतियारसहित पक्राउ परेका गुण्डा नाइके गणेश लामालाई प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत हातहतियार तथा खरखजना मुद्दा चलाइने भएको छ। काठमाडौं गौशलास्थित पशुपति भिजन होटल अगाडिबाट गत फागुन ३० गते स्वचालित पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ परेका लामामाथिको अनुसन्धान...

विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार
विभेद हटाउन सहभोज गराउँदै स्थानीय सरकार

नरबहादुर रिजाल । दैलेख । हिमालय आधारभूत विद्यालय, तीजडाँडामा दलित भान्सेले पकाएको विद्यालयको दिवा खाजा नखाने भनी गत महिना उत्पन्न विवाद सहभोजपछि समाधान भएको छ । विवाद समाधान भएपछि पनि अझै केही बालबालिकाले दिवा भोज नखाएको भन्ने गुनासो आएपछि स्थानीय...

प्रधानमन्त्री ओलीले भनेर शिर निहुरिने गरी भारतसँग नयाँ सम्झौता गर्दिन’ 
प्रधानमन्त्री ओलीले भनेर शिर निहुरिने गरी भारतसँग नयाँ सम्झौता गर्दिन’ 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तीन दिने राजकीय भारत भ्रमण विशेष गरी सम्झौतामा भन्दा पनि सम्बन्ध थप मजबुत पार्न केन्द्रित हुने बताएका छन् । संसदमा भारत भ्रमण बारे जानकारी दिंदै उनले भारतसँग नयाँ नयाँ सम्झौता गर्नुभन्दा पनि पुरानै...