गृहपृष्ठ राजनीति
रोल्पा । नेपाली कांग्रेस रोल्पाले खुमबहादुर खड्काको १३ औं पुण्य तिथीको अवसर पारेर बुधबार उनको अस्तु धाङ्सी खोलामा विसर्जन गरेको छ । नेपाली कांग्रेस रोल्पाका सभापति एवम् पूर्व सिंचाई राज्यमन्त्री अमरसिंह पुनको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्व सांसद लेखनाथ आचार्यको...
पोखरा। नेकपा एमालेका महासचिव एवं रक्षामन्त्री ईश्वर पोखरेलले पार्टी एकतामा कुनै द्विविधा नभएको बताउनुभएको छ । एमाले कास्की जिल्ला कमिटीको आयोजनामा आयोजित बृहत् कार्यकर्ता भेलाको उद्घाटन गर्दै उहाँले आगामी वैशाख ९ गते नै पार्टी एकता घोषणा हुने गरी तयारी भइरहेको...
काठमाडौं । एमाले र माओवादी मिलेर बनेको सत्ता गठबन्धनमा खटपट सुरु भएको छ । माओवादीबाट मन्त्रीहरुले प्रधानमन्त्री केपी ओलीको आलोचना गरेका छन् । उनीहरुको असन्तुष्टी सचिवहरुको हेरफेरको विषयमा केन्द्रित छ । प्रधानमन्त्रीले एकलौटी ढंगबाट सचिवहरुको सरुवा गरेकोमा माओवादीका मन्त्रीहरुले आलोचना...
रेनुका गिरी । बुटवल । प्रदेश पाँचको नीति कार्यक्रममा थुप्रै कुराहरु अपुग भएको प्रदेश सभा सदस्यहरुले बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले नीति कार्यक्रममा समेट्नुपर्ने कुरा धेरै बाँकी रहेको भन्दै नीति कार्यक्रममा सबै पक्षको भावना नसमेटिएको बताए...
काठमाडौं । संघीय समाजवादी फोरम र राजपाको सरकारमा सहभागिताको विषय अझै अन्योलमा रहेको छ । संविधानतः २५ जना मात्रै मन्त्री हुन्छन् । प्रम केपी ओली मन्त्रिपरिषद्मा अहिले २२ जना सदस्य छन् । अब तीनजनालाई मात्रै मन्त्री बनाउन सकिन्छ । त्यस्तै,...
रामेछाप । रामेछापका भुकम्प पीडितलाई अनुदानको रकम लिन बैंकमा जाँदा बैंकका कर्मचारीहरुले केही दिनपछि आउनु भन्दै झुलाएपछि पीडित आक्रोसित बनेका छन् । पीडितले पाउने अनुदान रकम एक महिनाअघि नै कोष तथा लेखा नियन्त्रक मार्फत बैंकमा जम्मा गरेको भएपनि बैंक पुगेका...
प्रदेश ५ सरकारले आइतबार ल्याएको नीति कार्यक्रममाथि टीप्पणी शुरु भएको छ । सरकारले हतारमा ल्याएको नीति कार्यक्रम अपुरो भएको सरोकारवालाले टीप्पणी गरेका छन् । रिर्पाेटस् क्लव प्रदेश ५ ले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्ने सरोकारवालाले पार्टीको घोषणापत्र जस्तो नीति...
रमेश लम्साल । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म भएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा...
बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रकासमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादी भएको आरोप लगाएका छन् । प्रेस युनियन रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले ओलीको राष्ट्रवाद पहिलो भारत भ्रमणसँगै उदाङ्गिएको बताएका हुन् । उनले...
काठमाडौं । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कंदै छन् । पूर्वनिधारित कार्यतालिका अनुसार प्रधानमन्त्री ओली आज बेलुकी ८ बजे नेपाल वायु सेवाको विमानबाट स्वदेश फर्कर्ने कार्यतालिका रहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजै...












