गृहपृष्ठ राजनीति

सरकारलाई बाढी र डुबान पीडितको आग्रह : भारत सरकारसँग प्रस्ट कुरा गरेर समस्या टुंग्याऊ !
सरकारलाई बाढी र डुबान पीडितको आग्रह : भारत सरकारसँग प्रस्ट कुरा गरेर समस्या टुंग्याऊ !

बाँके । भारतले सीमावर्ती क्षेत्रमा एकतर्फी रुपमा निर्माण गरेका तटबन्ध तथा सडक बाँधका कारण बर्सेनि बाढी तथा डुबानको चपेटामा पर्दै आएका बाँके, नवलपरासी सुनसरी र मोरङका बाढी तथा डुबान पीडितहरुले आफूहरुको समस्या समाधानका लागि पहल गरिदिन सरकारको ध्यानाकर्षण गरेका छन्...

भारतको राजकीय भ्रमण हुने सरकारको निर्णय
भारतको राजकीय भ्रमण हुने सरकारको निर्णय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी चैत २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री ओलीले ३ दिन भारतको राजकीय भ्रमण गर्ने औंपचारिक निर्णय गरेको हो । प्रधानमन्त्रीको भ्रमण दलमा...

४२ वडामा छैनन् सचिव, सेवाग्राहीलाई समस्या
४२ वडामा छैनन् सचिव, सेवाग्राहीलाई समस्या

बैतडी । स्थानीय तहको निर्वाचन भएको नौ महिना पूरा भइसक्दासमेत स्थानीय तहमा कर्मचारी अभावमा सेवा प्रभावित हुने गरेको छ । सिंहदरबारको सेवा गाउँघरमै पाउने आश गरेका नागरिकले पहिला गाउँमा सजिलै पाउने सेवा पाउनसमेत असजिलो सहसुस गर्न थालेका छन् । बैतडीका...

भारत गएपनि प्रधानमन्त्री ओली तत्काल चीन नजाने
भारत गएपनि प्रधानमन्त्री ओली तत्काल चीन नजाने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आगामी साता भारत भ्रमणमा जाँदैछन् । चैत्र २३ देखि २५ सम्म हुने उनको भ्रमण राजकीय हुनेछ । प्रधानमन्त्रीको भारत भ्रमणपछि प्रधानमन्त्रीको चीन भ्रमण भने टरेको छ । अंग्रेजी क्यालेन्डर अनुसार प्रधानमन्त्री ओलीको भारत भ्रमण...

गाउँपालिका महासंघमा होमनारायण श्रेष्ठ निर्वाचित 
गाउँपालिका महासंघमा होमनारायण श्रेष्ठ निर्वाचित 

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रिय कार्यसमितिको महासचिवमा वंशलाल तामाङ चयन हुनु...

डा.महतले भने नराम्रो सन्देश दिने काम भयो, श्वेतपत्रमा तथ्यांक तोडमोड
डा.महतले भने नराम्रो सन्देश दिने काम भयो, श्वेतपत्रमा तथ्यांक तोडमोड

काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले अर्थमन्त्री डा.युवराज खतिवडाले सार्वजनिक गरेको श्वेपतपत्रमा तथ्यांकको गलत प्रस्तुती भएको बताए । नेपालको अर्थतन्त्र नकरात्मक पक्ष मात्रै नभई सकरात्मक पक्षलाई पनि गलत दृष्टिबाट औल्याइएको छ । स्थायी सरकार आएको छ, मुलुकको अर्थतन्त्र चित्र देखाउने...

विकास र समृद्धि प्रदेश सरकारको मुख्य लक्ष्य
विकास र समृद्धि प्रदेश सरकारको मुख्य लक्ष्य

विराटनगर । प्रदेश नं १ लाई नमूना प्रदेश, उत्कृष्ट, समृद्ध बनाउन प्रदेशका मुुख्यमन्त्री शेरधन राईले उद्योगी व्यवसायीको सहयोग र सुझाव आवश्यक रहेको बताए । उद्योग संगठन मोरङले आयोजना गरेको आर्थिक सामाजिक विकासका लागि छलफल कार्यक्रममा उनले यस क्षेत्रका व्यापारीलाई एउटा...

भारतसँग नयाँ सम्झौता नहुने, आर्थिक विकास भ्रमणको मुख्य कार्यसूची
भारतसँग नयाँ सम्झौता नहुने, आर्थिक विकास भ्रमणको मुख्य कार्यसूची

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी शुक्रबार हुने भारतको त्रिदिवसीय राजकीय भ्रमणमा कुनै नयाँ सन्धिसम्झौता नहुने सरकारले स्पष्ट गरेको छ । भारतसँगको नेपालको सम्बन्धलाई अझ सुदृढ र सुमधुर तुल्याउन तथा पारस्परिक सम्बन्धका नयाँ आयाम एवं क्षेत्र पहिल्याउनमा नै प्रधानमन्त्रीको भ्रमण केन्द्रित...

स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले भने, ‘सिंहदरबार गाउँ पुग्यो कि पुगेन पत्ता लगाउनुस्’
स्थानीय तहका जनप्रतिनिधिलाई ओलीले भने, ‘सिंहदरबार गाउँ पुग्यो कि पुगेन पत्ता लगाउनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तह सफल भएमात्र देश सफल हुने बताएका छन् । गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशनको उद्ध्घाटन गर्दै प्रधानमन्त्री ओलीले सिंहदरबारको अधिकार गाउँमा पुग्यो कि पुगेन भन्ने प्रश्न महत्वपूर्ण भएको बताए । ‘सिंहदरबारका अधिकार...

प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गरौँ : मन्त्री गिरी
प्राकृतिक सम्पदाको संरक्षण र उपयोग गरौँ : मन्त्री गिरी

रेनुका गिरी । बुटवल । प्रदेश नं. ५ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरीले प्राकृतिक सम्पदालाई अत्याधिक मात्रमा उपयोग गर्नुपर्ने बताएका छन् । देशको समग्र विकासका लागि प्राकृतिक सम्पदाहरुको उचित संरक्षण गरेर अत्याधिक रुपमा उपयोग गर्नुपर्ने मन्त्री...