गृहपृष्ठ वातावरण

हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा
हरित सडक अभियान : सडक किनार बन्यो बगैँचा

रामेछाप । मन्थली नगरपालिका–८ चिसापानीमा वडा कार्यालय र स्थानीयवासीको सहकार्यमा सडक किनारलाई हरित बगैँचामा रूपान्तरण गरिएको छ । फूल तथा फलफूलका बिरुवा रोपेर सजाइएको सडकले अहिले आकर्षक स्वरूप लिएको छ भने यसले स्थानीय स्तरमा वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनमा समेत...

फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
फिलिपिन्समा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौं । फिलिपिन्समा सोमबार बिहान ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भारतीय राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) का अनुसार भूकम्प नेपाली समयअनुसार बिहान करिब ५ः०७ बजे गएको हो । हालसम्म भूकम्पबाट भएको सम्भावित क्षति वा मानवीय हताहतीबारे कुनै आधिकारिक...

विश्व खाद्यसुरक्षा दिवसः भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ
विश्व खाद्यसुरक्षा दिवसः भोजमा तीस प्रतिशतभन्दा बढी खाना फालिन्छ

चितवन । अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत खाना फालिने गरेको बताचितवन, २४ जेठः अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजमा करिब ३० प्रतिशत...

मधेश प्रदेशमा काँडेभ्याकुर
मधेश प्रदेशमा काँडेभ्याकुर

काठमाडौँ । नेपालमा मात्र पाइने काँडेभ्याकुर चराको पहिलोपटक मधेस प्रदेशमा फेला परेको छ । समुद्री सतहदेखि चार सय ४३ मिटरको उचाइमा रहेको चुरे वन क्षेत्रपर्ने बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ को दुधौरा खोला नजिकै उक्त चरा फेला परेको हो । चराविद् हठन...

वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामूलक सडक नाटक
वातावरण दिवसको अवसरमा बाँकेमा सचेतनामूलक सडक नाटक

नेपालगञ्ज / विश्व वातावरण दिवसको अवसरमा बास नेपालको आयोजनामा बाँकेका विभिन्न स्थानमा वातावरण संरक्षणसम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । वातावरण संरक्षण, फोहोर व्यवस्थापन, प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगबाट हुने नकारात्मक असर, जलवायु परिवर्तन तथा मानव जीवनमा वातावरणीय संकटले पार्ने...

मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला
मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला

‘सुरुङ्गा (झापा) । झापाको मेचीनगर नगरपालिका–४ स्थित माताचोक नजिक गोरेटो बाटो छेउमा १५ फिट लामो अजिङ्गर सर्प फेला परेकामा उद्धार गरिएको छ । गएराति करिब ११ बजे स्थानीयवासीले अजिङ्गर देखेपछि तत्काल प्रहरी चौकी बाहुनडाँगीलाई जानकारी गराएका थिए । सूचना प्राप्त...

शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता

कञ्चनपुर ।शुक्लाफाँटा नगरपालिकामा शनिबार साँझ सम्पन्न पालिकास्तरीय युवा सम्मेलनले जलवायु सङ्कटविरुद्ध युवाको सक्रिय भूमिका र वातावरण संरक्षणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । चुरे विनाश, अस्वाभाविक गर्मी (लू) र बढ्दो प्लास्टिक प्रदूषणका कारण कञ्चनपुरसहितका क्षेत्र गम्भीर वातावरणीय जोखिममा...

समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली
समुद्री विपद् न्यूनीकरणमा नयाँ आशा, चीनको उन्नत पूर्वानुमान प्रणाली

चीनका वैज्ञानिकहरूले समुद्री पूर्वानुमान क्षेत्रमा ठूलो उपलब्धि हासिल गर्दै नयाँ कृत्रिम बुद्धिमत्ता मोडेल सार्वजनिक गरेका छन् । यो प्रणालीले आँधी, अत्यधिक वर्षा, आँधीबाट उत्पन्न समुद्रभित्रका शक्तिशाली तरङ्ग तथा समुद्री बरफ जस्ता जटिल समुद्री घटनाहरूको पनि पूर्वानुमान गर्न सक्छ । पूर्वी...

बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी
बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी

खोटाङ । मध्यपहाडी लोकमार्ग सडकखण्डको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–८ बुवालुङस्थित पङ्खुखोला तथा आसपासको सडक बाढीले बगाएपछि अवरुद्ध भएको छ । शुक्रबार साँझ परेको भारी वर्षपछि आएको बाढीले सडक बगाएपछि यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको हो । बाढीले सडक बगाएपछि भोजपुरबाट...

विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’
विश्व वातावरण दिवसमा ‘हरित काव्य गोष्ठी’

काठमाडौँ । विश्व वातावरण दिवसका अवसरमा आज यहाँ ‘हरित काव्य गोष्ठी’ आयोजना गरिएको छ । वातावरण संरक्षण, जैविक विविधताको रक्षा तथा जलवायु परिवर्तनका चुनौतीबारे चेतना बढाउने उद्देश्यले ‘वर्तमान कविता समूह’, ‘रातोघर’, ‘शब्दाङ्कुर’ र कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा गोठी भएको...