गृहपृष्ठ वातावरण

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द
बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२ः३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ । रोशी खोलामा पानीको बहाब उच्च भएसँगै यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यान दिँदै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधन आवागमनमा रोक लगाइएको...

जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह
जलवायु अनुकूलनका लागि बैङ्क, वित्तीय संस्था र बीमा कम्पनीको लगानी बढाउन आग्रह

। काठमाडौँ । जलवायु न्यूनीकरण र अनुकूलनका लागि बैङ्क तथा वित्तीय संस्था र बीमा कम्पनीले लगानी विस्तार गर्नुपर्नेमा जोड दिइएको छ । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ शेयर द स्कोप, रेज द होप’ विषयक सम्मेलनअन्तर्गतको प्यानल छलफलमा वक्ताहरुले...

नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’ बेलायती राजदूत रोब फेन
नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’ बेलायती राजदूत  रोब फेन

काठमाडौँ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन ९एएफसिआइए० कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ । संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ गर्ने...

कोहलपुरका विद्यालय तीन दिन बन्द
कोहलपुरका विद्यालय तीन दिन बन्द

नेपालगन्ज । बढ्दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाका विद्यालय आजदेखि तीन दिनसम्म बन्द गरिएको छ । पछिल्ला केही दिनयता बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढ्दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा बिदा दिने निर्णय भएको शिक्षा तथा खेलकुद...

घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री
घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री

देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ । घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो । छाता दैनिक आवश्यक वस्तुको रूपमा...

हरित कर र लगानी बढाउन आग्रह
हरित कर र लगानी बढाउन आग्रह

काठमाडौँ । राजनीतिकर्मी, विज्ञ र सामाजिक क्षेत्रका प्रतिनिधिले जलवायु सङ्कटको चुनौतीको सामना र मुलुकको समृद्धिका लागि हरितकर लगानी विस्तारमा जोड दिएका छन् । सहारा नेपालद्वारा आज आयोजित जलवायु परिवर्तनसम्बन्धी ‘क्याइमाक्लेभ १० शेयर द स्कोप, रेज द होप’ विषयक कार्यक्रममा विभिन्न...

फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु
फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा पाँच जनाको मृत्यु

काठमाडौं । फिलिपिन्सको दक्षिणी टापु मिन्दानाओ क्षेत्रमा सोमबार बिहान शक्तिशाली ७.७ म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार जनरल सान्तोस सिटीका विपद् व्यवस्थापन प्रमुख अग्रिपिनो डासेराले...

प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी
प्लास्टिक प्रदूषण नियन्त्रण र दिगो फोहर व्यवस्थापनमा सहकार्य आवश्यकः मन्त्री चौधरी

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले प्लास्टिक प्रदूषण, जलवायु परिवर्तन तथा जैविक विविधता क्षयजस्ता साझा वातावरणीय चुनौती समाधानका लागि दक्षिण एसियाली राष्ट्रहरूबीच बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको बताएको छन । दक्षिण एसियाली सहकारी वातावरण कार्यक्रम (सासेप) अन्तर्गत आज...

सुके पानीको ‘मूल’ बढ्यो सङ्कट
सुके पानीको ‘मूल’ बढ्यो सङ्कट

महोत्तरी । बर्दिबास–१ का ७५ वर्षीय भक्त भण्डारी बस्तीको सिरानको पानीखोल्सीको अवस्था देखेर वीरक्तिनुहुन्छ । “यो खोल्सीको जरुवा दुई दशकअघि पहिलेको बर्दिबास क्षेत्रभरिकै खानेपानीको स्रोत थियो, अहिले त पानी बग्ने पहिलेको ठाउँमा सुक्खा छन् ।” बर्दिबास–१ को सिरानको दाहाल्नी खोल्सीको...

चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु
चीनको सुँगुर प्रजनन फार्ममा आगलागी, ५ जनाको मृत्यु

दक्षिणी चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको लिउझाउ सहरमा रहेको सुँगुर प्रजनन फार्ममा भएको आगलागीमा पाँच जनाको मृत्यु भएको छ । स्थानीय अग्नि तथा उद्धार अधिकारीहरूका अनुसार आगलागी आइतबार साँझ करिब ५ः२० बजे सुरु भएको थियो । आगो नियन्त्रणमा लिइसकिएको भए...