global ime bank Long Banner Ad

गृहपृष्ठ घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री

घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री

घाम–पानीको सहारा छाता : चर्को घाम बढ्दो विक्री

देशभर चर्को घामले गर्मी बढ्दै जाँदा काठमाडौं उपत्यकाका पसलहरुमा छाताको माग र बिक्री बढेको छ । घाम होस या वर्षाबाट बच्न सर्वसाधारणले छाता प्रयोग गर्न थालेपछि बजारमा विभिन्न रंग र डिजाइनका छाताको किनमेल बढेको हो । छाता दैनिक आवश्यक वस्तुको रूपमा प्रयोग हुन थालेको देखिन्छ।

प्रकाशित समय : १४:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु