गृहपृष्ठ Tag: ५ जनाको मृत्यु

भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु
भारतमा हेलिकप्टर दुर्घटना, ५ जनाको मृत्यु

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ। बिहीबार बिहान उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनाई नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय प्रहरीले जनाएको छ। दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका बताइएको छ।  सेना, प्रहरी, विपद् व्यवस्थापन टोली, एम्बुलेन्स...