गृहपृष्ठ वातावरण

पाँचखपन-चैनपुर सडक अवरुद्ध
पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे(भैँसीचोक)पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे(भैँसीचोक(पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध
सङ्खुवासभामा पहिरोले पाँचखपन-चैनपुर सडक अवरुद्ध

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको पाँचखपन नगरपालिका र चैनपुर नगरपालिका जोड्ने सडक अवरुद्ध भएको छ । पहिरोले पाँचखपन नगरपालिकाअन्तर्गत बिहीबारे(भैँसीचोक(पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको हो । गएरातिदेखि लगातारको वर्षासँगै आएको पहिरोले चैनपुर र पाँचखपन नगरपालिका जोड्ने बिहीबारे(भैँसीचोक(पिपलडाँडा सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी...

सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन

काठमाडौँ । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिकामा निर्माण गरिने प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन गरेका छन । उच्चस्तरीय अन्तर¬–व्यवस्थापिका सम्मेलनमा सहभागी हुन सुदूरपश्चिम प्रदेश पुग्नुभएका उहाँहरुले आज नेपालको आर्थिक विकासमा टेवा पुग्ने व्यापारिक पूर्वाधारको...

तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास
तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास

टीकापुर (कैलाली) । पथरैया र कर्णाली नदीको तटीय क्षेत्रका ३२ समुदायमा बाढीबाट बच्चे उपायसम्बन्धी कृत्रिम नमूना अभ्यास गरिएको छ । कैलालीको टीकापुर र जानकी गाउँपालिकाका बाढीको जोखिममा रहेका ३२ समुदायलाई सचेत गराउने उद्देश्यले बाढीबाट आइपर्ने जोखिम, बच्ने उपायलगायत विषयमा नमूना...

विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति
विद्युतीय गाडी भन्सार प्रकरणमा अर्थमन्त्रीलाई जोडेर गरिएका आरोपप्रति मन्त्रालयको आपत्ति

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्लेलाई विद्युतीय सवारीसाधनको भन्सार जाँचपास प्रकरणसँग जोडेर फैलाइएका अफवाह तथा चरित्रहत्या गर्ने प्रयासप्रति अर्थ मन्त्रालयले गम्भीर आपत्ति जनाएको छ । अर्थमन्त्रीका स्वकीय उपसचिव एवं जनसम्पर्क सल्लाहकार नवीन ढुङ्गानाले एक विज्ञप्ति जारी गर्दै बजेट घोषणा हुनुअघि केही...

हिमालयमा तीव्र जलवायु परिवर्तन र बढ्दो विपद् जोखिम :विशेषज्ञ डा. श्रेष्ठ (भिडियो सहित)
हिमालयमा तीव्र जलवायु परिवर्तन र बढ्दो विपद् जोखिम :विशेषज्ञ डा. श्रेष्ठ (भिडियो सहित)

काठमाडौं । वरिष्ठ जलवायु परिवर्तन विशेषज्ञ डा. अरुणभक्त श्रेष्ठ ले हिमालय क्षेत्रमा जलवायु परिवर्तनको प्रभाव तीव्र र गम्भीर बन्दै गएको बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित ‘हिमालय र वातावरण दिवस २०२६’ कार्यक्रममा बोल्दै उनले आफ्नो दीर्घ अनुभव र अध्ययनका आधारमा जलवायु...

बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै
बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै

काठमाडौँ । सरकारले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय र लगानीयोग्य बनाउने उद्देश्यका साथ प्राधिकरण स्थापना गर्न लागिएको स्पष्ट पारेको छ । आगामी आर्थिक वर्षको बजेटमा सो आयोजनालाई प्राधिकरण मोडलमा अगाडि बढाउने व्यवस्था गरिएको हो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले...

वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका परिपूरक हुन् : मन्त्री चौधरी (भिडियो सहित)
वातावरण संरक्षण र आर्थिक समृद्धि एकअर्काका परिपूरक हुन् : मन्त्री चौधरी (भिडियो सहित)

काठमाडौं । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले नेपाल सरकारले आर्थिक समृद्धि र वातावरण संरक्षणलाई एकअर्काको प्रतिस्पर्धी नभई परिपूरकका रूपमा हेरेको बताएकी छन्। शुक्रबार विश्व वातावरण दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री चौधरीले जलवायु परिवर्तन न्यूनीकरणलाई सरकारले राष्ट्रिय विकास योजनाको...

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी ।महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता बढेको गर्मी छल्न धमाधम विद्यालय बन्द गर्दैछन् । पछिल्लोपटक गौशाला नगर कार्यपालिकाको कार्यालयले आजदेखि आउने सोमबारसम्म नगर क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यसअघि बर्दिबास नगर कार्यपालिकाको कार्यालयले...

नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ रयाली सम्पन्न
नाडाद्वारा ‘नाडा ग्रीन ड्राइभ २०२६’ रयाली सम्पन्न

काठमाडौं । विश्व वातावरण दिवस २०२६ को अवसरमा नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा) ले आफ्नो इतिहासमै पहिलो पटक ‘नाडा ग्रीन ड्राइभ २०२६’ ¥याली कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममार्फत वातावरणमैत्री यातायात र विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रवद्र्धन गर्ने सन्देश दिइएको...