global ime bank Long Banner Ad
चितवनका कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने
चितवनका कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने

चितवनमा चैतेधान खेती गरेका छ हजार नौ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान पाउने भएका छन् । सरकारले चैतेधान खेती गर्ने कृषकका लागि प्रोत्साहन गर्ने गरी पहिलोपटक सञ्चालन गरेको यस कार्यक्रममा जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए । खैरहनी,...

साना व्यवसायी तथा किसानले पाउने ब्याज अनुदान रोकियो
साना व्यवसायी तथा किसानले पाउने ब्याज अनुदान रोकियो

सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमा ब्याज अनुदानका लागि बजेट कटौती गर्दै ११ अर्ब ५९ करोडमात्रै विनियोजन गरेको छ । आम्दानीभन्दा खर्च बढी भइरहेको वर्तमान अवस्थामा सरकारलाई चालु खर्च धान्नसमेत धौधौ परिरहेकामा अहिले कर्जा प्रवाह जसरी भइहाले पनि राज्यले...

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै
गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै

गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । अनुगमन समितिले...

कृषिमा व्यक्तिलाई होइन समुदायलाई मात्र अनुदान दिइने
कृषिमा व्यक्तिलाई होइन समुदायलाई मात्र अनुदान दिइने

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले अव बागमती प्रदेशले कृषि अनुदान व्यक्तिलाई नभइ समुदायलाई मात्र उपलब्ध गराउने बताएका छन् । कृषि क्षेत्रको समस्या समाधान गर्न र कृषि उत्पादन वृद्धि गर्न प्रदेश सरकारले यस्तो लक्ष्य लिएकोे उनले जानकारी दिए।...

उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन
उचित मुल्य नपाएको भन्दै कालीमाटीमा किसानले गोलभेँडा फालेर गरे आन्दोलन

कालीमाटीस्थित तरकारी बजारमा किसानहरुले उचित मूल्य नपाएको भन्दै गोलभेँडा फालेर आन्दोलनका गरेका छन् । आज बिहान किसानहरुले कालीमाटी बजारमा ब्रिकी गर्न ल्याएका गोलभेडा उनीहरुले फालेर विरोध गरेका हु्न् । अहिले कालीमाटी तरकारी बजारमा भारतीय गोलभेँडा ४० रुपैयाँ प्रतिकिलोमा ब्रिकी भइरहेको...

अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह
अध्यापनसँगै तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै धनवीरसिंह

बैतडीको शिवनाथ गाउँपालिका–३ पोखरेटीका ४० वर्षीय धनवीरसिंह साउँद पेसाले शिक्षक हुन् । उनी स्थानीय गर्वेश्वर आधारभूत विद्यालयमा अध्यापन गराउछन् । साउँदको दैनिकी विद्यालयमा पढाउने र बाँकी समय बारीमा तरकारीको हेरचाह गरेर बित्ने गरेको छ । गाउँमा उनी ‘नमूना कृषक’का नामले...

प्याज महँगो मूूल्यमा बेचे विभागले कारबाही गर्ने
प्याज महँगो मूूल्यमा बेचे विभागले कारबाही गर्ने

प्याजको मूल्यमा अत्याधिक वृद्धि भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय संरक्षण विभागमा गुनासो आएपछि विभागले आपुती जनाएको छ । शुक्रबार एक सुचना जारी गर्दै विभागले बजारमा प्याजको मूल्य अत्याधिक वृद्धि भएकोप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ । ‘केही दिनदेखि बजारमा प्याजको...

बर्सेनि किसानलाई मलकै चिन्ता
बर्सेनि किसानलाई मलकै चिन्ता

खेतीपातीको समय नजिकिँदै गर्दा रासायनिक मलको अभावको कारण यहाँका किसानले बर्सेनि सास्ती खेप्नुपरेको छ ।  धानको बीउका लागि ब्याड राख्नुपर्ने र मकैमा मल राख्नुपर्ने बेलमा आवश्यक मल नपाउँदा ललितपुर महानगरका किसान चिन्तामा छन् । रासायनिक मल खरिद गरी स्थानीय तहमा...

आत्मनिर्भर हुन साढे ३ सय लिटर मात्रै दुध अपुग
आत्मनिर्भर हुन साढे ३ सय लिटर मात्रै दुध अपुग

राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार नेपालमा दैनिक करिब साढे ७ करोड रुपैयाँ दुग्यजन्य कारोवार हुने गरेको छ । हाल नेपालमा दुग्ध उद्योगहरूको स्थापना हुने क्रम पनि बढिरहेको बोर्डले जनाएको छ । दुध उत्पादन बढेसँगै यो क्षेत्रमा रोजगाररप समेत बृद्धि भइरहेको...

काक्रो खानुका फाइदा
काक्रो खानुका फाइदा

अहिले गर्मी बढेको छ । गर्मी मौसममा काक्रोलाई अमृत समान मानिन्छ । काक्रोलाई प्राय सलादको रूपमा प्रयोग गरिन्छ । साथै, काक्रोमा नुन खुर्सानी राखेर खाने पनि गरिन्छ । काक्रोलाई मोलेर अचार बनाएर पनि खान सकिन्छ । यसरी काक्रोलाई सबैले आ–आफनै...