global ime bank Long Banner Ad

गृहपृष्ठ आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

आज पनि सदनमा विपक्षी दलको अवरोध,१५ मिनेटको लागि बैठक स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलले आज पनि फेरि अवरोध गरेको छ ।

सोमबार ढिलागरी बस्न लागेको बैठक सुर हुनसाथ विपक्षी दलले उठेर विरोध जनाएपछि सभामुख डोल प्रसाद अर्यालले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे ।

उनीहरूले प्रधानमन्त्री बालेन शाहको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने अडान लिएका छन् ।

प्रकाशित समय : १३:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु