global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुग्यो

सुनको मूल्य प्रतितोला ९८ हजार २०० रुपैयाँ पुग्यो

सुनको मूल्य निरन्तर रुपमा उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य बढेर तोलामा ९८ हजार २०० रुपैयाँ पुगेको छ ।

यसअघि सोमबार सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजावी सुन तोलामा ९७ हजार ७६० रुपैयाँमा कारोबार भएका छ भने चाँदी १२ सय ४५ रुपैयाँमा कारोबार भएको छ ।

यसअघि सोमबार चाँदी १२१० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

प्रकाशित समय : १७:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु