गृहपृष्ठ आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको हिसाब
आम चुनावमा १० अर्ब खर्च लाग्ने निर्वाचन आयोगको हिसाब
निर्वाचन आोगले यस वर्ष प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्न १० अर्ब रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ ।
यसअघि २०७४ सालको प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ८० करोड रुपैयाँ खर्च लागेकामा हाल तलव भत्तामा भएको वृद्धि, मतदाता र मतदान केन्द्रको संख्या वृद्धि र निर्वाचन सामग्रीको मूल्यवृद्धि लगायतका कारण बढी खर्च लाग्ने आयोगको अनुमान छ ।
प्रकाशित समय : १३:१७ बजे



















