global ime bank Long Banner Ad

गृहपृष्ठ माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज फेरि, प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज फेरि, प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज फेरि, प्रचण्डले जवाफ दिने

नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज फेरि बस्दैछ । मंगलबार स्थगित भएको बैठक आज दिउँसो १ बजे प्रज्ञा भवन कमलादीमा बस्न लागेको हो । आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेताहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची छ । प्रचण्डको जवाफपछि आजै बैठक सक्ने माओवादीको तयारी छ ।

१९ गते पहिलो दिनको बैठकमा प्रदेश इन्चार्ज/अध्यक्षहरुले र २० गतेको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए ।

बैठकमा सहभागीहरुले आगामी चुनावमा गठबन्धन गर्नुभन्दा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने, गत स्थानीय तह चुनावमा भएको अन्तरघात छानविन गर्नुपर्ने र यही बैठकबाट पदाधिकारी टुंगो लगाउनु पर्ने धारणा राखेका थिए ।

प्रकाशित समय : १४:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु