गृहपृष्ठ आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल

आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।

लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ति गरेको हो ।

प्रकाशित समय : २०:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु