गृहपृष्ठ सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, साढे १० प्रतिशत ब्याजदर

सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, साढे १० प्रतिशत ब्याजदर

सेञ्चुरी बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत, साढे १० प्रतिशत ब्याजदर

सेञ्चुरी कमर्सियल बैंकको ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र दोश्रो बजारमा सूचीकृत भएको छ । १० वर्ष अवधि तथा वार्षिक १०.५० प्रतिशत ब्याजदर भएको उक्त ऋणपत्र असार १६ गते नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो ।

उक्त ऋणपत्र सूचीकृत गर्न बैंक र नेप्सेबीच सम्झौता भएको छ । सम्झौताअनुसार बैंकको २२ लाख थान ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । जसको सिम्बोल सीसीबीडी ८८ रहेको छ । बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलमार्फत उक्त ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

प्रकाशित समय : ०१:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु