global ime bank Long Banner Ad

गृहपृष्ठ रुकुमपश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिममा जिप दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु

रुकुमपश्चिम आठबिसकोट नगरपालिका-११ चिसापानी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नम्बरको जिप दुर्घटना हुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्का छन् ।

जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।

प्रकाशित समय : १५:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु