global ime bank Long Banner Ad

गृहपृष्ठ यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड बजेट

यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड बजेट

यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड बजेट

 सरकारले आवेदन भरेको एक महिनामै परीक्षा लिने भएको छ । 

संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आइतबार आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले आवेदन भरेको एक महिनामै परीक्षा लिने व्यवस्था गरिने जानकारी दिएका हुन् । 

साथै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रदेश यातायात कार्यालयबाटै उपलब्ध गराउने व्यवस्था गरिने मन्त्री शर्माले जानकारी दिए । 

उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि एक खर्ब ६१ अर्ब ५६ करोड रकम विनियोजन गरिएको छ । 
 

प्रकाशित समय : ००:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु