गृहपृष्ठ अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्रीको कार्यकाल थप

अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्रीको कार्यकाल थप

अजोड इन्स्योरेन्सका सीईओ कुमार बहादुर खत्रीको कार्यकाल थप

अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कुमार बहादुर खत्रीको कार्यकाल थप गरेको छ । गत वैशाख १५ गते बसेको समितिको १०४औं बैठकको निर्णयानुसार सीईओ खत्रीको कार्यकाल थप भएको हो ।

दोस्रो कार्यकाल ४ वर्ष थप गरी स्वीकृतिका लागि बिमा समितिमा पेश भएकोमा समितिबाट स्वीकृत प्रदान गरिएको पत्र गत सोमबार प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बिमा समितिबाट स्वीकृति भएसँगै सीईओ खत्रीले पुन: ४ वर्षे कार्यकालका लागि पदभार सम्हालेका छन् ।

प्रकाशित समय : ००:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु