गृहपृष्ठ प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज सञ्चालन गरिने
प्रधानमन्त्री देउवाको गृह जिल्लामा मेडिकल कलेज सञ्चालन गरिने
सरकारले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लासमेत रहेको डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गरिने भएको छ ।
संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा शुक्रबार आगामी आर्थिक वर्ष २०७९/८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने जानकारी दिएकी हुन् ।
प्रकाशित समय : २३:४३ बजे



















