गृहपृष्ठ बुद्धले फेरि थाल्यो काठमाडौं-बनारस उडान
बुद्धले फेरि थाल्यो काठमाडौं-बनारस उडान
बुद्ध एयरले काठमाडौं-बनारस पुन: उडान सुरु गरेको छ । बुद्ध एयरले सोमबाटबाट नियमित उडान सुरु गरेको हो । विश्वनाथ र पशुपतिनाथलाई जोडी धार्मिक र संस्कृतिक पर्यटनलाई जोड पुग्ने बताएका छन् ।
बुद्ध एयरले सोमबार र शुक्रबार नियमित उडान गर्ने भएको छ । उडान सुरू भएको केही समयपछि बुधबार पनि गर्ने जानकारी दिएको छ । हाल एकतर्फी भाडा ८ हजार ५११ रूपैयाँ तोकिएको छ । उडान समय ५० मिनेटको हुने छ । काठमाडौं-बनारस बिहान ७:१५ र वनारस-काठमाडौं भारतीय समय ८:३० मा उड्ने कम्पनीले जानकारी दिएको छ ।
प्रकाशित समय : १८:०१ बजे


















