nmb bank

गृहपृष्ठ शिक्षकबाट यौनहिंसामा परेको भन्दै चाबहिलकाे सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

शिक्षकबाट यौनहिंसामा परेको भन्दै चाबहिलकाे सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

शिक्षकबाट यौनहिंसामा परेको भन्दै चाबहिलकाे सेन्ट लरेन्स कलेजका विद्यार्थी आन्दोलित

चाबहिलको सेन्ट लरेन्स कलेजका एक जना शिक्षकले दुरव्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएका छन् । विद्यालयका एक जना शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थी आन्दोलित भएपछि अहिले प्रहरी त्यहाँ पुगेर भिडलाई नियन्त्रणमा लिन खोजिरहेकाे छ ।

आन्दोलित विद्यार्थीले कलेज र शिक्षकविरुद्ध नारावाजी पनि गरेका छन् । ती शिक्षकले ‘आफूले भनेअनुसार गरे सहयोग गरिदिने भनेर गलत मनसायले भनेको’ विद्यार्थीहरुको आरोप छ ।

के भएको भन्नेबारे बुझ्नलाई अहिले अभिभावकसहित शिक्षकहरुबीच छलफल गराइरहेको काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले जानकारी दिए ।

प्रकाशित समय : १६:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु