global ime bank Long Banner Ad

गृहपृष्ठ सांग्रिला बैंकका ग्राहकलाई होटल शारामा ३० प्रतिशतसम्म छुट

सांग्रिला बैंकका ग्राहकलाई होटल शारामा ३० प्रतिशतसम्म छुट

सांग्रिला बैंकका ग्राहकलाई होटल शारामा ३० प्रतिशतसम्म छुट

सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई पोखराको होटल शारामा विशेष छुट पाउने विषयमा सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका प्रमुुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशी र होटल शाराका कार्यकारी प्रमुख जानुुका सुुवेदी भण्डारीले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुले होटल शारामा खाना, पेय पदार्थ तथा साउना, स्पामा १५ प्रतिशत तथा आवासमा ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकले हालसम्म मुलुकभर ११२ शाखा कार्यालय, ३२ एटीएम साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई पालना गर्दै सेवा प्रवाह गरिरहेको बैकका बजार व्यवस्थापन प्रमुख अर्पणा बज्राचार्यले बताइन् ।

प्रकाशित समय : ०१:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु