nmb bank

गृहपृष्ठ हेटौडा उपमहानगरकाे प्रमुखमा समाजवादीकी मिना लामा विजयी, उपप्रमुखमा कांग्रेस

हेटौडा उपमहानगरकाे प्रमुखमा समाजवादीकी मिना लामा विजयी, उपप्रमुखमा कांग्रेस

हेटौडा उपमहानगरकाे प्रमुखमा समाजवादीकी मिना लामा विजयी, उपप्रमुखमा कांग्रेस

हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनका उम्मदेवार नेकपा (एकीकृत समाजवादी)का मीना लामाले २३ हजार ७५ मत प्राप्त गरी विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका अनन्त पौडेलले २० हजार ९०८ मत प्राप्त गरे ।

निर्वाचन कार्यालय हेटौँडाका अनुसार राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५३१ प्राप्त गरेका छन् । नतिजाअनुसार उपप्रमुख पदमा गठबन्धनकाे तर्फबाट नेपाली कांग्रेसका राजेश बानियाँले ३२ हजार ५९३ मत प्राप्त गरि विजयी भए ।

उहाँका निकटतम प्रतिस्पर्धी एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ मत प्राप्त गरिन् । राप्रपाकी इन्दिरा न्यौपानेले पाँच हजार ४८६ मत प्राप्त गरेकि छन् ।

प्रकाशित समय : १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु