काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

प्रधानमन्त्री देउवाका भाइको निधन

11.88K
shares

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइको निधन भएको छ । देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन भएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव विक्रम शाहले जानकारी दिए ।

क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो । प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए ।