nmb bank

गृहपृष्ठ दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जाको प्रयास

दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जाको प्रयास

दोलखाको बैतेश्वरमा रातिदेखि नै तनाव, कांग्रेस कार्यकर्ताद्वारा बुथ कब्जाको प्रयास

दोलखाको बैतेश्वर गाउँपालिका १ र २ का मतदान स्थलमा नेपाली कांग्रेसका कार्यकर्ताले बिहीबार रातिदेखि नै बुथ कब्जा गर्न खोजेपछि तनाब उत्पन्न भएको छ । कांग्रेसका कार्यकर्ताले ढुंगाबुडा प्रहार गरेर अन्य दलका कार्यकर्तालाई प्रवेश गर्न नै दिएका छैनन् ।

वडा नं १ को गैरीमुढीको पुतलीकाठ मतदानस्थल र २ का मतदानस्थलमा पनि उनीहरूले अवरोध गरेका छन् । प्रहरीले नियन्त्रण गर्न सकिरहेको छैन । यद्यपि तनाब रोक्न प्रहरीले वडा २ मा हवाइ फायर गरेको छ । २०७४ को निर्वाचनमा पनि कांग्रेसका कार्यकर्ताले वडा २ को बुथ कब्जा गरेका थिए ।

शुक्रबार बिहान ७ बजे मतदान सुरु हुने भनिए पनि अहिलेसम्म त्यहाँ मतदान सुरु हुन सकिरहेको छैन ।

प्रकाशित समय : १३:५९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु