global ime bank Long Banner Ad

गृहपृष्ठ पछिल्लाे २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिए

पछिल्लाे २४ घण्टामा १४ जना कोरोना संक्रमित थपिए

पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका अनुसार मन्त्रालयका अनुसार १ हजार ४२० पीसीआर परीक्षण गर्दा ११ जना र १ हजार २९६ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा २१ जना कोरोना संक्रमणमुक्त भएका छन् भने देशभर २०५ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित समय : २३:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु