काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

एनएमबी बैंकका ग्राहकले योयो जिपलाइनमा छुट पाउने

8.54K
shares

एनएमबी बैंकका ग्राहकले योयो जिपलाइनमा सेवा लिँदा छुट पाउने भएका छन् । यसका लागि बैंक र कम्पनीबीच सम्झौता भएको छ ।

कम्पनीअन्तर्गत उपलब्ध स्काइ साइक्लिङ, जिपलाइन, स्वीङ, क्यानोपी र रेष्टुराँ एण्ड कफी शपमा सेवा लिँदा छुट पाइनेछ । बैंकका ग्राहकहरुले भिजा कार्डबाट भुक्तानी गर्दा बिदाको दिनबाहेक १२ प्रतिशतसम्म छुट पाउने सम्झाैता भएकाे हाे ।

सम्झौतापत्रमा बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र कम्पनीका अध्यक्ष रामशरण तिमिल्सिनाले हस्ताक्षर गरेका छन् ।