गृहपृष्ठ ईद पर्वको अवसरमा भोलि सार्वजनिक विदा

ईद पर्वको अवसरमा भोलि सार्वजनिक विदा

ईद पर्वको अवसरमा भोलि सार्वजनिक विदा

सरकारले भोलि वैशाख २० गते सार्वजनिक विदा दिएको छ । ईद पर्वका अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको  हो । नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार इस्लाम धर्मालम्बीहरुको पर्व ईद (उल फित्र)का दिन विदा सार्वजनिक विदा दिने व्‍यवस्था भएको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार जारी गरेको सूचनामा भनिएको छ, ‘२०७९ वैशाख २० गते मंगलबार सार्वजनिक विदा कायम भएको सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

प्रकाशित समय : २१:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु