global ime bank Long Banner Ad

गृहपृष्ठ सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

सुनको मूल्य स्थिर, चाँदीको मूल्यमा गिरावट

आज शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलाको १ लाख ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ । आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १ लाख ४ सय रुपैयाँमै स्थिर छ ।

आज चाँदीको मूल्य भने तोलामा २० रुपैयाँ घटेर प्रतितोला १३ सय ६० रुपैयाँमा झरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ८६ हजार ५०५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ८६ हजार ७५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ११ सय ६६ रुपैयाँ तोकेको छ ।

प्रकाशित समय : १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु