nmb bank

गृहपृष्ठ सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी

सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी

सर्वोच्चले रोक्यो गिट्टी, बालुवा र ढुंगाको निकासी

सर्वोच्च अदालतले गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको छ । आज (बुधबार) बसेको सर्वोच्चको संवैधानिक इजलासको आदेश अनुसार गिट्टी, बालुवा र ढुंगाको निकासीमा रोक लगाउने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत चुरे दोहन गरेर भारततर्फ ढुंगा, गिट्टी र बालुवाको निकासी गर्ने निर्णय भएकोमा त्यसलाई सर्वोच्चले रोकेको हो । तत्कालिन अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको बजेटमार्फत चुरे दोहन गरी ढुंगा, गिट्टी लगायतको वस्तुहरुको निकासी गर्ने योजना सार्वजनिक गरेको थियो ।

प्रकाशित समय : २३:२१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु