nmb bank

गृहपृष्ठ १५ सयले घट्यो सुनको मूल्य

१५ सयले घट्यो सुनको मूल्य

१५ सयले घट्यो सुनको मूल्य

आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ । मंगलबार १ लाख २ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा एकैपटक १५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ६ सय रुपैयाँमा आइपुगेको छ ।

आज तेजाबी सुनको मूल्य पनि प्रतितोला १५ सयले नै घटेर १ लाख १ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १३ सय ८५ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

प्रकाशित समय : १६:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु