गृहपृष्ठ युक्रेनी राष्ट्रपतिको दाबी : २० हजार रुसी सेना मारिए
युक्रेनी राष्ट्रपतिको दाबी : २० हजार रुसी सेना मारिए
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धमा रुसी सेनाको ठूलो क्षती भएको बताएका छन् । जेलेन्स्कीले सीएनएनलाई दिएको जानकारीलाई आधार मान्ने हो भने युद्धमा १९ हजारदेखि २० हजार रुसी सेनाको मारिएका छन् ।
तर, मस्कोले भने १३५१ जना रुसी सेनाको मृत्यु भएको तथ्यांक निकालेको छ । यस्तै युद्धमा २५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
सीएनएनलाई जेलेन्स्कीले दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् ।
प्रकाशित समय : १५:०१ बजे


















