Global IME

गृहपृष्ठ हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्सबीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग गत बिहीबार एक सम्झौतामा हस्ताक्षर गरेको छ । आफ्ना पुराना इलेक्ट्रोनिक्स उत्पादनहरूको ई-फोहोर व्यवस्थापनको लागि सहकार्य गर्न हिम इलेक्ट्रोनिक्सले डोको रिसायकलर्ससँग सम्झौता गरेको हो ।

सम्झौतामा गोल्छा ग्रुपका भाइस प्रेसिडेन्ट प्रभाकर एस थापा र डोको रिसाइक्लर्सका नितेश श्रेष्ठले हस्ताक्षर गरेका छन् । ‘यी दुवै कम्पनीहरु स्मार्ट सस्टेनिबिलिटीमा विश्वास गर्छन् र यो सम्झौतासँगै यिनीहरुको काम वातावरणमैत्री व्यापारिक अभ्यासतर्फ एक कदम अगाडि बढेको छ,’ सम्झौतापछि जारी विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित समय : ०२:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु