गृहपृष्ठ मह जोडीको मुख्य भूमिकामा ‘महापुरुष’ बन्ने
मह जोडीको मुख्य भूमिकामा ‘महापुरुष’ बन्ने
फिल्म 'महापुरुष' निर्माण हुने भएको छ । मह जोडी को मुख्य भूमिका रहने फिल्मलाई निर्देशक प्रदिप भट्टराइले निर्देशन गर्ने छन् । फिल्मलाई रवीन्द्रसिंह बानियाँ र दीपेश खत्रीको षट्कोण आर्ट्सले निर्माण गर्ने भएको हो ।
मह जोडीको अलावा फिल्ममा रवीन्द्रसिंह बानियाँ, कविता सुवेदी र प्रशान्त श्रेष्ठको समेत अभिनय हुनेछ । स्थानीय चुनाव सकिए पस्चात फिल्म फ्लोरमा उतार्ने निर्माण टिमको योजना छ िजात्रामार्फत निर्देशनमा डेब्यु गरेका भट्टराईले यो फिल्मको निर्माणमा समेत बानियाँसँग सहकार्य गरेका हुन् ।
प्रकाशित समय : १७:५७ बजे

















