काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

साल्ट ट्रेडिङ कर्पोरेशनको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

17.09K
shares

साल्ट ट्रेडिङ कर्पोरेशन Salt Trading Corporation Limited को लाभांश सुरक्षित गर्ने आज चैत्र १४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

कम्पनीले  आर्थिक वर्ष ७७ /७८  को मुनाफाबाट  १० प्रतिशत बोनस र ०.५२६  प्रतिशत नगद गरि कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले चैत्र ३० गते साधारणसभा गर्ने छ ।