गृहपृष्ठ नेपाल युएईसँग ४८ रनले पराजित
नेपाल युएईसँग ४८ रनले पराजित
आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल युएईसँग ४८ रनले पराजित भएको छ ।
युएईले १६९ रनको लक्ष्य नेपालले भेटउन सकेन । नेपाल ३५.१ ओभरमै सबै विकेट गुमाएर १२० रनमात्र नाउँदै पराजित हुन पुग्यो ।
प्रकाशित समय : २३:३५ बजे



















